गण्डकी प्रदेश सभाबाट वन विधेयक पारित

पाेखरा | असोज ४, २०८०

गण्डकी प्रदेश सभाबाट वन विधेयक पारित

पोखरा:  गण्डकी प्रदेश सभाले वनलाई नियमन, तथा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ ।

 

प्रदेश सभाको चौथो अधिवेशनको ४० औं बैठकले सर्वसम्मतसहित पारित भएको हो ।
 

नसम्बन्धि बनेको विधेयक , उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले प्रस्तुत गरेका थिए । 
 

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।    १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११...

थप पढ्नुहोस्

पोखरा।    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ ।   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्...

थप पढ्नुहोस्

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्